पाइल्स बढेपछि काँग्रेस नेता पौडेल अस्पताल भर्ना


Ramchandra-poudel७ साउन, काठमाण्डौ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेललाई अस्पताल भर्ना गरिने भएको छ । लामोसमयदेखि पायल्सवाट पीडित पौडेलको शल्यक्रिया गरिन लागेको हो ।
उहाँलाई सोमवार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिने र भोलि मंगलवार शल्यक्रिया हुने उहाँको निजी सचिवालयले जनाएको छ । उहाँका सहयोगी चिरञ्जीवी  पौडेलका अनुसार नेता पौडेल लामोसमयदेखि पायल्स रोगवाट पीडित हुनुहुन्थ्यो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...