नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले चार दल र सरकारले गोलमेच सम्मेलनमा देखाएको लचकतालाई पार्टीले सकारात्मक रुपमा लिएको बताएका छन् । क्रान्किारी पत्रकार महासंघ कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा चन्दले राज्यको पुर्नसंरचना र प्रगतिशिल भूमिसुधार गोलमेचका एजेण्डा भएको बताए ।
– See more at: http://setopati.com/raajneeti/2608/#sthash.zdZw0n7N.dpuf