पोखरा ट्रेड मलको दोस्रो लक्की ड्र मा ५२ जना विजेता

पोखरा, ३१ भदौ /पोखरा ट्रेड मल चिप्लेढुङाले संचालित दशै तिहार उत्सव –२०७४, नगद वर्षा योजनाको दोस्रो साताको साप्ताहिक उपहार लक्की–ड्र सार्वजनी गरेको छ ।

लक्की ड्र मा हाल सम्म ५२ जना ग्राहकले मल ले संचालन गरेको नगद वर्षा योजनामा रहेको सपिङ भौचर जित्न सफल भएका छन् । पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवन प्रजापतीले गत हप्ताका विजेता ग्राहकहरुलाई उपहार हस्तान्तरण गरे ।

कार्यक्रममा सारेगम कला केन्द्र र सुर्यदय कला केन्द्रका कलाकारहरुको उत्कृट नृत्य प्रस्तुती गरेका थिए । मलले चाड पर्वलाई लक्षित गरि ल्याएको यस योजनामा मल भित्र जुन सुकै पसलबाट १ हजार भन्दा माथिको समान खरिद गर्दा ग्राहकले निःशुल्क उपहार कुपन प्राप्त गर्नेछ ।

साप्ताहिक र बम्पर गरि ५ लाख सम्म नगद तथा सपिङ भौचर र अन्य आर्कषक उपहारहरु यस योजना अन्तर गत मलमा समान खरिद गर्ने ग्राहकले जित्न सक्ने मल सञ्चालकले जानकारी दिए ।

क्र.स.     साप्ताहिक उपहार विजेता                उपहार विजेता कुपन नं.

१             रु ५ हजार को सपिङ भौचर              ०५०१०

२             रु ३ हजार को सपिङ भौचर               ०२२२९, ००७६४, ४२३६२

३             रु २ हजार को सपिङ भौचर               ०५३२६, ०१६३०, ०२१११, ६२८५४

४             रु १ हजार को सपिङ भौचर               ०३२०१, ०९६२५, ०९९७१, ०१३४१

५             QFX को १ वटा मुभि टिकट             ३१९५४, २९३३१ , १८९६१, १४१२२, ०५७७०, ०२३६३, ०४५७४, ०३६२४, ०१८३१,                                                                  ०४०१५

६             फेशियल हाउसको क्लिीजिङ             ००७७५, ०४५२७

७             फेशियल हाउसको हेयर कटिङ           ११६२२, ०७८०९

कमेन्टहरु
Loading...