पृथ्वीनारायण क्याम्पस प्रमुखमा अधिकारी नियुक्त

पोखरा, २६ असार /पृथ्बीनारायण क्याम्पस पोखराको क्याम्पस प्रमुखमा प्रोफेसर बिश्वराज अधिकारी नियुक्ति भएका छन् । अधिकारीले सोमबार नै पदभार गहण गरेका छन् ।

देश कै ठुलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा यस अगाडीका प्रमुख देबेन्द्र लामिछानेको कार्याकाल सम्पन्न भए पछि अधिकारी नियुक्ति भएका हुन् ।

कमेन्टहरु
Loading...