पोखराको हेम्जामा दुर्घटना, एकको अवस्था गम्भिर

पोखरा, १८ असार /पोखरा लेखनाथ महानगर पालिका २५ हेम्जाको शान्ति चोकमा दुर्घटना भएको छ । मोटरसाइकल र स्कुट ठोकिएर दुर्घटना भएको हो ।

ग१३प २८८५ नम्बरको स्कुटर र ग७प २१३२ नम्बरको मोटर साइकल ठोकिदा स्कुटर चालक गम्भिर घाइते भएका छन् । नाम नखुलेका उनलाई अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...