भरतपुरको पछिल्लो मतपरिणाम, रेणु मतअन्तर घटाउदै#LocalPolls2017 #Pokhara

पोखरा, १४ जेठ/भरतपुरको पछिल्लो मतपरिणाम, रेणु मतअन्तर घटाउदै

भरतपुर-१८ पछिल्लो मतपरिणाम अपडेट
कुल मतदाता संख्या:४७८४
खसेको मत:३५६८
हालसम्म गणना भएको मत:१२२१
बदर मत:१४
सदर मत:१२०७

प्रमुख:
देवि ज्ञवाली(नेकपा एमाले)-३८९६१
रेणु दाहाल(नेका+माके गठबन्धन)-३७६२९
बद्रि तिमल्सिना(राप्रपा)-६२६७

उपप्रमुख:
पार्वती शाह(नेका+माके गठबन्धन)-४१५२५
दिव्या शर्मा आचार्य(नेकपा एमाले)-३५६२०
रिना गुरुंग(राप्रपा)-६५७४

 

(नगरप्रमुख पदमा शिर्ष २ उम्मेदवार बिचको मतान्तर:१३३२ मतगणना जारी १८ नं. वडामा १२२१ मत गनिसक्दा रेणु दाहाल कुल १०८ मतले देवी ज्ञवालीभन्दा अगाडी)

कमेन्टहरु
Loading...