पोखरा ३१ मा एमाले प्यानल सहित विजयी #LocalPolls2017 #Pokhara

पोखरा १२ जेठ / नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकाको वडानम्बर ३१ मा एमालेका कमल बहादुर थापा क्षेत्री सहितको प्यानल विजयी भएका छन् ।

थापाले १७६१ मत प्राप्त गर्दा प्रतिद्धन्दी कांग्रेसका शरद राज सुवेदीले १२६१ म्त मात्रै प्राप्त गरे । त्यस्तै खुल्ला सदस्यमा बिष्णु बहादुर भूजेल र पूर्णखर पाण्डे निर्वाचित भए भने महिला सदस्यमा सावित्री भण्डारी एबं दलित महिला सदस्यमा बिष्णु सुनार निर्वाचित भए ।

कमेन्टहरु
Loading...