पोखरा महानगरको मेयरमा १४ हजार मतले मानबहादुर जिसी विजयी #LocalPolls2017 #Pokhara

पोखरा, १२ जेठ/पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसीको बिजयी बनेका छन् । उनले नेपाली काग्रेसका उमेद्वार रामजी कुँबरलाई १४ हाजर ७ मतले विजयी भएका छन् ।

मानबहादुर जिसीले ६०४२३ मत ल्याए । त्यसै गरि रामजी कुँवरले ४६४१६ मत ल्याए । उममेयरमा मन्जु देवि गुरुङले ५६४४८ ल्याइन भने सरस्वती गुरुङले ४४३३८ मत ल्याए ।

कमेन्टहरु
Loading...