पोखरा २९ मा एमालेका चेतबहादुर गुरुङ सहितको प्यानल विजयी (कस्को कति मत)#LocalPolls2017 #Pokhara

पोखरा ११ जेठ /पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २९ मा नेकपा एमालेका उमेद्वारहरु प्यानल सहित विजयी भएका छन् ।

एमालेका चेत बहादुर गुरुङ १४४८ मतको साथ वडाध्यक्षमा निर्वाचित भए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका दिप मणी भण्डारीले १२२३ मत प्राप्त गरे ।

त्यस्तै महिला सदस्यमा एमालेकै निर्मला पौडेल, दलित महिला सदस्यमा मन कुमारी सुनार, खुल्ला सदस्यमा थल बहादुर पाण्डे र हेम बहादुर बानियाँ निर्वाचित भए ।

पोखरा २९ को एमालेका प्यानले नै विजयी कुन दललाई कति मत सहित
पोखरा २९ को एमालेका प्यानले नै विजयी कुन दललाई कति मत सहित
कमेन्टहरु
Loading...