पोखराको मतगणनामा लेखनाथको सुरु, निर्णायक बन्दै #LocalPolls2017 #Pokhara

पोखरा, १० जेठ /पोखरा लेखनाथ महागनर पालिकाको मतगणना पोखराको नगर प्रशिक्षण केन्द्रमामा जारी छ । पछिल्लो मतपरिणा अनुसार पोखराका २५ वटा वडाको निर्णय सार्वजनीक भईसेको छ ।

जसमा नेकपा एमालेले १६ वटा वडामा बिजयी हासिल गरेको छ भने ९ वटा नेपाली काग्रेसले विजयी हासिल गरेको छ । मेयर उपमयेरमा पनि एमालेले नै अग्रस्थानमा छ ।

८ वटा वडाको मतगणना गर्न बाकी रहदा नेपाली काग्रेसका मेयर उपमेयरले प्रत्येक वडामा १५ बढि मतले जित्नु पर्ने देखिन्छ । त्यो जुन असम्भव रहेको छ । मानको आफ्नै ठाउँमा बढि मत ल्याउने अकलन छ । अहिले पोखरा २६, २७, २८ र २९ को गणना सुरु भएको छ ।

कमेन्टहरु
Loading...