पोखरा वडा नम्बर १६ मा एमालेका जीवन आचार्य विजयी#LocalPolls2017 #Pokhara

पोखरा, ८ जेठ/पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर १६ को अध्यक्षमा नेकपा एमालेका उमेद्वार जीवन प्रसाद आचार्यले जितेका छन् ।

निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसका उमेद्वार पदम सिं गुरुङलाई हराउदै वडा अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन कार्यालयबाट भने आधिकारी घोषणा हुन बाकी छ ।

कमेन्टहरु
Loading...