पोखरा महानगरको मयेरमा दुरी बढाउदै जिसी#NepalVotes #Pokhara

पोखरा महानगर पालिकाको मेयरमा एमालेका उमेद्वार मानबहादुर जिसीले मत अन्तर बढाउदै लगेका छन् । उनले पछिलो समयमा भन्दा १९६० मतको अन्तर पारेका छन् । यस अगाडी जिसीले नेपाली काग्रेसका उमेद्वार रामजी कुबँरलाई १९ सय ६ मतले पछि पारेका थिए ।

मेयर
रामजी कुँवर (कांग्रेस) १९३६४
मान ब जिसी (एमाले) २१३२७
उप मेयर
सरस्वती गुरुङ (कांग्रेस) १८२७२
मञ्जुदेवी गुरुङ (एमाले) २००९७

कमेन्टहरु
Loading...