विश्वको सबैभन्दा महंगो क्यामराले खिचेका मनमोहक तस्वीरहरु (फोटोफिचर सहित)

अमेरिकी फोटोग्राफर जोन च्यापलले फोटोग्राफीको कुनै स्तरीय तालिम लिएनन् । आफै फोटोग्राफी सिकेका उनलाई फोटोग्राफीमा औधी रुची भएकैले होला प्रकृतिका सुन्दरतम दृश्यहरु क्यामरामा कैद गर्न उनी माहिर छन् । यसैक्रममा उनले आफ्नो बहुमुल्य क्यामराको सहायताले हालै एक अद्धितिय तस्वीर खिच्न सफल भएका छन् । विश्वको सबैभन्दा महंगो तथा गुणस्तरीय क्यामराको रुपमा रहेको हयासलब्लाड एच थ्री डी ५० क्यामराको सहायताले उनले अमेरिकाको एरिजोनास्थित चट्टानी क्षेत्रमा घुमेको कोलोराडो नदीको सुन्दर तस्वीर खिचेका छन् । यो ५० मेगापिक्सेल क्यामराको न्युनतम मूल्य २० हजार पाउण्ड अर्थात् २८ लाख ७३ हजार नेपाली रुपैयाँ भन्दा बढि पर्छ । उनले खिचेको यो तस्वीर यस्तो क्यामराका धनीहरुको एक क्लबले आयोजना गर्ने मासिक प्रतियोगितामा उत्कृष्ट बन्दै जुन महिनाको हयासेलबाल्ड वनर्स क्लब फोटोग्राफर अवार्ड जितेको छ । उनको यो महंगो क्यामराले खिचेका अरु दृश्यहरु यस्ता छन् ।1

2

3

4

5

 

6

7

8

 

9

10

11

12

13

14

15

16

17

18

– See more at: http://www.onlinekhabar.com/2013/07/90390/#sthash.NRYHTFly.dpuf

कमेन्टहरु
Loading...