कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्क्षयमा एमालेका कर्णबहादुर विजयी#NepalVotes #Pokhara

पोखरा, ३ जेठ/कास्कीको माछापुच्छ्रे गाउँपालिकाको प्रमुखमो नेकपा एमालेका उमेद्वार कर्णबहादुर गुरुङ र उपप्रमुख पदमा नेकपा एमालेकै कृष्ण कुमारी दवाडी बिजयी भएका छन् ।

वडा नं ३ देखि ९ सम्मनै एमाले प्यानल बिजयी भयो भने १ मा एमालेका एक सदस्यले जिते । त्यसै गरि नेपाली काङ्ग्रेसको तर्फबाट १ नं का वडाध्यक्ष सहित बाँकी ३ सदस्यहरुले जित गरेको छ ।

त्यसैगरी २ नं मा एमालेका वडाध्यक्ष र २ सदस्य बिजयी । अन्य २ सदस्यमा नेपाली काङ्ग्रेसले बिजय हासिल गरेको छ।

कमेन्टहरु
Loading...