मतपत्र हराए पछि पोखरा महानगर पालिकाको मतगणना स्थगीत #NepalVotes #Pokhara

पोखरा, ३ जेठ /पोखरा लेखनाथ महानगर पालिका जारी मतगणना स्थगीत भएको छ । पोखरा १ नगर विकास केन्द्रमा भइरहेको गणना मतपत्र हराए पछि मतगणना स्थगीत भएको हो ।

वडा नम्बर १ को मतगणनाका लागि मुठो पारेर राखीएको एक सय मतपत्र हराएको हो । मतपत्र हराए पछि तीन ठाउँमा गणना भइरहेको मतगणनास्थगीत भएको हो ।

कमेन्टहरु
Loading...