पोखरामा १४ सय मतगणना हुदा एमालेको अग्रता बढ्दो #NepalVotes #Pokhara

पोखरा, १ जेठ /पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेको अग्रता बढ्दो छ ।

१४ सय मत गनिसक्दा एमालेका उम्मेदवार मानबहादुर जिसीले ७ सय ३३ र काँग्रेसका उम्मेदवार रामजी कुवँरले ४ सय ७० मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङले ७ सय ३३ र काँग्रेसकी उम्मेदवार सरस्वति गुरुङले ४ सय ८४ मत पाएकी छिन् ।

वडाध्यक्षमा एमालेका लागि ७ सय ३५ र काँग्रेसका लागि ४ सय ८१ परेको छ । निरन्तर अपडेटका लागि हामी सगैँ रहेको छ ।

कमेन्टहरु
Loading...