पोखरा महानगरमा एमालेको डेढ सय बढिको अग्रता #NepalVotes #Pokhara

पोखरा, १ जेठ /पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेले डेढ सय बढिले अग्रता लिएको छ ।

९ सय ५२ मत गनिसक्दा एमालेका उम्मेदवार मानबहादुर जिसीले ५ सय २ र काँग्रेसका उम्मेदवार रामजी कुवँरले ३ सय ३६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङले ४ सय ८८ र काँग्रेसकी उम्मेदवार सरस्वति गुरुङले ३ सय ४५ मत पाएकी छिन् ।

वडाध्यक्षमा एमालेका लागि ४ सय ९८ र काँग्रेसका लागि ३ सय ४८ मत परेको छ ।निरन्तर अपडेटका लागि हामी सगैँ रहेको छ ।

कमेन्टहरु
Loading...