चक्लेट लिएरको आएको ट्रक पोखरामा विजुलीको पोलमा ठोकिए पछि

पोखरा, ३० वैशाख /पोखरामा चक्लेट लिएर आउदै गरेको ट्रक पोखरा लेखनाथ महानगर पालिकाको अमरसिंह चोकमा दुर्घटना भएको छ । शुक्रबार राती १० बजेर ४५ मिनेट जादा भएको दुर्घटनाबाट टेलिफोन र विद्युतका लाइन, खम्बामा क्षेती पुगेको छ । ग१ख २३३८ नम्बरको ट्रक विजुलीको पोलमा ठोकिएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक र अन्य सकुसल रहेको प्रहरीको भनाई छ । ट्रकको ठक्करबाट टेलिफोन र विजुलीको सेवामा भने अवरोध भएको प्रहरीको भनाई छ ।

चक्लेट लिएरको आएको ट्रक पोखरामा विजुलीको पोलमा ठोकिए पछि तस्बिरः सुर्दशन रञ्जित

कमेन्टहरु
Loading...