बालिका हराएको सुचना

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ राम बजार नयागाउ ( लक्ष्मीटोल) बाट बिहीबार साँझ वर्ष ६ की मोनिका गुरुङ नाम गरेको बलिका हराएकी छिन् ।

चार फिट उचाइ, गहुँगोरो वर्णको पिंक रंगको लामो बाहुली टी शर्ट लगाएको र दुवै गोडामा घाउ चोट लागेको मोनिका सांझ सात बजेको समयमा घर नजिकै साथीहरु संग खेल्न गएको र साझँ घर नफर्केको उनको खोजी गरेको भएतापनि कही कतै नभेटिएको उनको अभिभावकले जनाएका छन् ।

मोनिकालाई कोही कसैले भेटेको खण्डमा नजिकैको प्रहरी कार्यालय तथा निम्न फोन नम्बरमा सम्पर्क गरिदिनुहोला ।
फोन नम्बर ः ९८०६५२७१४०

कमेन्टहरु
Loading...