पोखराको औधोगीक क्षेत्र भित्र बाघको आतङक एक डमरु नियन्त्रणमा

पोखरा, १९ असार/पोखराको औधोगीक क्षेत्र भित्र चारवटा बाघको डमरु देखि पछि त्यहा अल्लीखल्ली भएको छ । पोखरा औद्योगिक क्षेत्र भित्र प्रवेस गरेको वाघको एउटा डमरुलाई प्रहरीले निणन्त्रण्मा लिएको हो । 

वाघ र अन्य २ वटा डमरुलाई नियान्त्रणमा लिन प्रहरी र वन कार्यलयको कर्मचारीहरु लागी परेका छन् । बाघलाई हेर्न स्थानीय बासीको ठुलो भिड छ ।

कमेन्टहरु
Loading...