कास्कीमा चट्याङ लागेर एकको मृत्यु

पोखरा, १९ चैत /कास्कीको छुम्रुङमा शनिबार दिऊसो चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खा घर भई १४ वर्षका बहादुर गुरुङ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अन्नपुर्ण गाउँपालिकामा पर्ने नजरमान गुरुङको रिसोटमा काम गर्दै आएका थिए । दुई महिना देखि रिर्सोटमा काम गर्दै आएका थिए । प्रहरी घटनाको बारेमा जानकारी लिन त्यस तर्फ लागेपनि ठुलो वर्षा भएका कारण प्रहरी पुग्न सकेको छैन ।

कमेन्टहरु
Loading...