शनिबार रातीको हावाहुरीले रुख भाचिएर विजुलीमा

पोखरा, १३ चैत /शनिबार रातीको हावाहुरीले रुख भाचिएर विजुलीको पोल माथी परेको छ । पोखरा ६ लेकसाइड गौरीघाट नजिकै रुख भाचिएर बिजुलीको ट्रान्सफर्ममा परेको हो । रुख पोलमाथी परेपछि लेकसाइडका केही क्षेत्रमा विजुली समेत अवरुद्ध भएको छ ।

शनिबार रातीको हावाहुरीले रुख भाचिएर विजुलीमा
शनिबार रातीको हावाहुरीले रुख भाचिएर विजुलीमा
कमेन्टहरु
Loading...