तरुण दल घाचोकमा लम्साल

पोखरा, ६ चैत/माछापुच्छे« गाउँपालिका–३, घाचोकमा तरुण दल गठन भएको छ । सञ्जय लम्सालको अध्यक्षतामा तरुण दल गठन भएको हो ।

समितिको प्रथम उपाध्यक्षमा भीमसेन नेपाली, द्वितीय उपाध्यक्षमा दीपेन्द्र लम्साल, सचिवमा श्रीराम लम्साल, सहसचिवमा नवीन पोख्रेल र कोषाध्यक्षमा निशा गुरुङ चयन भएका छन् ।

सदस्यमा दिलबहादुर गुरुङ, क्रान्तिरमण पोख्रेल, सन्तोष भण्डारी, लीला पुन, सोहन नेपाली, सम्झना अधिकारी र दिल धौलाकोटे छन् ।

कमेन्टहरु
Loading...