लायन्स क्लव अफ हेमजाको अध्यक्षमा त्रिपाठी

पोखरा, ४ चैत्र/लायन्स क्लव अफ हेमजाको बर्ष २०१७÷१८ को अध्यक्षमा लायन नवराज त्रिपाठी निर्वाचित भएका छन । क्लवको बुधवार सम्पन्न अधिवेसनले त्रिपाठीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा लायन सुजित श्रेष्ठ, द्धितिय उपाध्यक्ष लायन मिनबहादुर श्रेष्ठ, तृतिय उपाध्यक्ष लायन दुर्गा प्रसाद पौडेल, सचिव लायन हरिशचन्द्र पौडेल, कोषाध्यक्ष लायन ज्ञानेन्द्रमान श्रेष्ठ, सहसचिव लायन सन्तमान श्रेष्ठ, सहकोषाध्यक्ष लायन शिवप्रसाद पौडेल, टेमर लायन सुरेश श्रेष्ठ, टेल टुइस्टर लायन डोलराज श्रेष्ठ, मेम्वरसिप चियरपर्सन लायन ईन्द्रमान श्रेष्ठ, रिपोटिङ्ग अफिसर लायन प्रकाश पौडेल, पिआरओ लायन गोविन्द दहाल र ईन्टरनेशनल डाईरेक्टरमा लायन मोहन थापा निर्वाचित भएका छन ।

त्यसैगरी डाईरेक्टरहरुमा लायन सम्मर बहादुर श्रेष्ठ, लायन सुशिल श्रेष्ठ, लायन बिष्णु बाँस्तोला, लायन मिना कुवँर, लायन विरबहादुर थापा, लायन सुमन गुरुङ्ग निर्वाचित भएको निर्वाचन अधिकृत लायन बिनोद श्रेष्ठले जानकारी दिए । कार्यक्रममा लायन्स क्लव अफ हेमजाका संस्थापक अध्यक्ष एवं जोन चियर पर्सन लायन तिर्थ बहादुर थापा, एडिसनल क्याविनेट ट्रेजरर एमजेएफ लायन राजेन्द्र बहादुर साप्कोटा, भोकेसनल ट्रेनिङ्ग को चियरपर्सन एमजेएफ लायन मोतिराज तिमिल्सिना लगाएतले लायन्स क्लव अफ हेमजाको बारेमा आ–आप्mनो भनाई राखेका थिए । लायन्स क्लव अफ हेमजाका अध्यक्ष लायन धर्मराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव लायन दुर्गा प्रसाद पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...