भरतपुर, १ चैत/भरतपुर उपमहानगरपालिका चित्रवन र नारायणी नगरपालिका एवम् कविलास गाविस मिलाएर भरतपुर महानगरपालिका बनेको छ ।
काठमाडौँपछि ललितपुर, पोखरा र भरतपुर महानगरपालिका बनेका हुन् । भरतपुर महानगर पालिकामा २९ वडा रहनेछन् । यसअघि उपमहानगरपालिकामा पनि २९ वटै वडा थिए ।
नगरपालिका र गाविस समायोजन गरेर वडाको सङ्ख्या त्यती नै बताएका छन् । भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत महेश बराल रहेका छन् । वडा विभाजन यस्तो छ ।
