पोखरा, २५ फागुन /स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगले कास्कीमा पोखरालेखनाथ महानगरपालिका र ४ वटा गाउँ पालिका प्रस्ताब गरेको छ ।
प्रस्तावीत पोखरा लेखनाथ महानगरपालिकाको केन्द्रे पोखरा तोकेको छ । प्रस्तावमा ३३ वडा विभाजन गरेको छ भने जनसंख्या ४ लाख १४ हजार १ सय ४१ रहेको छ । वडा विभाजन यस्तो छ ।