पोखराको सृजनचोकमा दुर्घटना, एक जना गम्भीर घाइते

पोखरा, १६ फागुन /पोखराको सृजनाचोकमा आइतबार साझँ सवारीले पैदल यात्रुलाई ठक्कर दिदा एक जना गम्भीर घाइते भएका छन् ।

बा१य ६५३ नम्मरको पर्यटक सवारीले ठक्कर दिदा पोखरा ८ सृजनाचोकका ४५ वर्षिय केदार बराल गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनको पोखराको मणिपाल अस्पतालमा उपचार भई रहको छ ।

उनको घाउकोमा चाट लागेको छ । उनको घाउकोको अप्रेसन गरि अस्पतालको संघन कक्षमा राखीको अस्पतालले जानकारी दिएको छ । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा दिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...