पोखरामा सेनाको फायरीङ झ्यालमा लागेपछि

पोखरा, १० फागुन/पोखरा उपमहानगरपालीकाको एक घरमा सेनाले फायरीङ गर्दा झ्यालको सिसामा गोली लागेको छ ।

सोमबार दिऊसो पोखरा उपमहा नगरपालीका वडा नम्बर १४ दोभान स्थित नेपाली सेनाको फाएरीङ रेन्ज नजिक भएको एक घरको झ्यालमा लागेको हो ।

काठमाण्डौ स्थित महाविर रन्ज गण काठमाण्डौंबाट आएको टोलीले फायरीङ गर्ने क्रममा लेखनाथ नगरपालीका वडा नं १७ ठुलढुंगा स्थित बलराम बरालको घरको झ्यालको शिसामा १राउण्ड गोली लाग्दा झ्यालको शिसा फुटेको प्रहरीले जानकारी दिएको हो ।

मानिसलाई केही नभएको, नेपाली सेना र घर धनी विच एक आपसमा सहमती भई क्षेतीपुर्ती नेपाली सेनाले दिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...