पत्रकार महासंघको कास्कीको अधिबेसन भोली

पोखरा, ४ फागुन /नेपाल पत्रकार महासंघ कास्कीका स्थगित १० औ अधिबेसन बिहीबार र शुक्रबार हुने भएको छ ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले फागुन ५ गते बिहीबार र ६ शुक्रबार गर्ने निणय गरेको हो ।

बिहीबार उद्घाटन र उम्मेदवारको मनोनयन दर्ता र शुक्रबार बिहान ७ बजेदेखी मतदान सुरु हुने बैठकले निर्णय गरेको हो ।

कमेन्टहरु
Loading...