आईजिपी छनौटमा राजनीति नगर्न माग राख्दै पोखरामा खबरदारी ¥याली

पोखरा, २९ माघ /राष्ट्रबादी युवा समुह पोखराले आइजिपी छनौटमा क्षेत्रियता नभई नियम अनुसार नै छनौट गर्न दवाव दिन पोखरामा विरोध ¥याली निकालेको छ ।

आईजिपी नियुक्ती प्रक्रियामा प्रहरी संगडन क्षेत्रियताको आधारले नभई व्यवसायिकता र चेन अफ कमाण्डले चल्नु पर्ने उनीहरुले माग राखेका छन् ।

खबरदारी ¥याली पछिको सभामा आईजिपी नियुत्तीमा राजनीतिक हस्तक्षेप विना हुनु पर्नेमा माग राष्ट्रबादी युवा समुहका संयोजक देबेन्द्रराज सुबेदीले बताए ।

कमेन्टहरु
Loading...