पोखरामा आज हुने कार्यक्रमहरु

पोखरा र आसपासका क्षेत्रमा माघ १४ गते हुने कार्यक्रमको विवरण यस्तो छ ।

पोखरा उप-महानगरपालिका कार्यालयद्धारा तयार पारिएको पोखरा उप-महानगरपालिकाको Socio Economic Status पुस्तक विमोचन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा उपस्थितिको लागि सादर अनुरोध छ ।
मिति ः २०७३ माघ १४ गते शुक्रवार
स्थान ः पोखरा उप-महानगरपालिका कार्यालयको सभाहल
समय ः विहानको ८ बजे


बिग एफएमको आयोजनामा हरेक वर्ष हुँदै आएको बिग आइकनको सातौँ सँस्करणको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यहाँहरुलाई हार्दिक निमन्त्रणा गर्दछौँ ।

पत्रकार सम्मेलन हुने

मिति ः २०७३ माघ १४ गते शुक्रबार
स्थान ः रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज बार ९ पोखरा ट्रेड मलको माथिल्लो तल्ला०
समय ः बिहान ९ बजे


सिध्दार्थ बैंकको लेकसाईड शाखा कार्यालयको समुदधाटन समारोहमा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।

मिति ः २०७३ माघ १४ गते शुक्रवार
समय ः बिहान स् १०।३० बजे
स्थान ः लेकसाईड ( होटल मिरा अगाडी र मण्डला बुक सप भएको भबन )


15th aaha rara gold cup Pre-match conference

14 magh Friday

Time 8:00AM Pokhara stadium


वडा स्तरीय फुटवल प्रतियोगिताको उद्घाटन
सयम ः ११ बजे
स्थान ः पोखरा रंगशाला

कमेन्टहरु
Loading...