पोखरा, २४ पुस /स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगले स्थानीय तह ७ सय १९ रहने गरी प्रतिवेदन सरकारलाई बुझाएको छ । कास्कीमा एक महानगरपालिका सहित पाँच वटा प्रस्ताब गरेको छ ।
प्रस्तावीत कास्कीको मादी गाउँपालिकामा १२ वडा विभाजन गरेको छ भने जनसंख्या १८ हजार १ सय ५३ रहेको छ । वडा विभाजन यस्तो छ ।
