निर्मलपोखरीबाट पोखरा आउदै गरेको बस दुर्घटना, १४ घाइते, ४ को अवस्था गम्भीर

सागर राज तिमिल्सिना
पोखरा, १२ पुस /पोखराको निर्मलपोखरीबाट पोखरा आउदै गरेको बस दुर्घटना दुर्घटनामा परेको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्ये ४ अवस्था गभ्मिर रहेको प्रहरीले जानकारी दिएको छ ।

बिहान क्याम्पसका विद्यार्थी लिएर आउने बस पोखरा २३ शिवालयमा फर्काउने क्रममा दुर्घटना भएको प्रहरीको भनाई छ । बस करिब ३ सय मिटर तल जंगलमा पुुगेको छ । घाइतेहरुको मणिपाल शिक्षण अस्पताल पोखरा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...