अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा पोखरा विभिन्न कार्यक्रम हुने

पोखरा, २ पुष/अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१६ को अवसरामा पुष ३ गते पोखरा विभिन्न कार्यक्रम गर्ने भएको छ । सुरक्षित बैदेशिक रोजगारको प्रतिबध्दताः हामी सबैको ऐक्यबद्धताू भन्ने नाराका साथ यो दिवस पोखरामा पनि मनाउन लागेको हो ।

दिवसको अवसरमा पोखराको सृजनाचोक देखि सहिदचोक सम्म प्रभातफेरी कार्यक्रको आयोजना गरेको सामि परियोजना पोखराकाी संयोजक माया गुरुङले जानकारी दिनु भयो ।

प्रभातफेरी पछि जिल्ला प्रशासन कार्यालय कास्कीमा टेलिभिजन राख्ने कार्यक्रम रहेको जानकारी दिइन् । सन्देश मुलक नारा लेखिएका टिर्सट वितरण, वैदेशिक रोजगार र आप्रबासन दिवस सम्बन्धि लेखहर तथा कार्यक्रम प्रकास तथा प्रसारण गर्ने उनले जानकारी दिइन् ।

कमेन्टहरु
Loading...