एमाले नेता केपि ओली विरामी

पोखरा, ३१ जेठ एमाले नेता केपि ओली विरामी परेका छन् । उनि विरामी परेका खबर अका{ नेता तिलोचन ढकालले फेसबुकमा राखेका छन् । kkkkkkkkkउनले फेसबुकमा भनेका छन् । नेपाली नेताहरुको दिल्ली भ्रमण क्रमसँगै एमालेका बरिष्ठ नेता केपी ओली आफ्नो स्वास्थ्य परीक्षणका क्रममा बुधबार दिल्ली आएका छन् ।

‘मेरो एपोलो अस्पतालमा चेक-अपको काम छ, त्यही भएर आएको हुँ’,उनले भने-‘कुनै राजनीतिक भेटघाट वा अन्य कामले आएको होइन ।’ सोमबार काठमाडौं फिर्न लागेका ओलीले यस बीचमा दिल्लीस्थित नेपाली समुदायसाग अन्र्तक्रिया तथा भेटघाट आयोजना गर्ने बताए । यो आफ्नो व्यक्तिगत भ्रमण भएकाले यसमा अरु भेटघाटका सम्भावना नरहेको उनले स्पष्ट पारे ।

छिट्टै आरम हुनेछ र नेपाली जनताले पहिलाभन्दा अझ वजन्दार नेत्रित्वका रुपमा, आउदो लामो समय सम्म पाइ रहने छन । लेखेका छन् । उनका त्यो फोटो सहितको फेसबुक पेजमा धेरै भन्दा धेरै शुभचिन्तकहरुले शिघ्र स्थास्थ्य लाभको कामना गरेका छन् ।

कमेन्टहरु
Loading...