एपि वान टेलिभिजन पोखरा व्युरोमा ढुङ्गाना

पोखरा, २७ मसिर /एपि वान टेलिभिजनको पोखरामा व्युरोमा सुमन ढुङ्गाना नियुक्त भएका छन् । यस अगाडी एभिन्युज टेलिभिजनमा कार्यरत सुमनलाई एपि वान टेलिभिजनले पोखराको व्युरो प्रमुख बताएको हो ।

लामो समय देखि टेलिभिजन पत्रकारीता गरेका उनले नयाँ सञ्चालनमा आउन लागेको डिजिटल टेलिभिजनमा पनि अन्य ठाउँमा जस्तै राम्रो काम गर्ने बताए । एपि वान टेलिभिजन अन्नपुर्ण पोष्ट सञ्चालक समुहले नै सञ्चालनमा ल्यान लागेको हो ।

कमेन्टहरु
Loading...