पोखरा, ३० जेठ/नेपाल विद्यार्थी संघले संगठन बिस्तारको क्रममा बिहीवार कास्की क्षेत्र नं २ स्थित अर्मला गा.वि.स.मा रहेका ज्ञानज्योती र शान्ति उच्च मा.वि.मा संगठन बिस्तार गरेको छ । ज्ञानज्योती मा.वि.मा सभापती सन्तोष आचार्य उपसभापती रेखा आचार्य सचिव सुजता के.सी. सहसचिव दिपेश परियार कोषाध्यक्ष खुशीमान नेपाली त्यसैगरी सदस्यमा भीमबहादुर गुरुङ्ग,कृष्ण आचार्य,शुसील आचार्य,केशव आचार्य,आशीष भुजेल,विजय आचार्य लतायतको समिती गठन गरेको छ ।
त्यसैगरी शान्ति उ.मा.वी.मा सभापती पवन लामा उपसभापती सुर्य ब.सुनार सचिव गंगा क्षेत्री सहसचिव सविता सुनार कोषाध्यक्ष वेलीना बि.क. त्यसैगरी सदस्यहरुमा शान्ति कार्की,सृजना सुनार,मिलन नेपाली,पे्रम थापा मगर,रोहीत बि.क.रिता भण्डारी लगायतको समिती निर्माण गरेको छ । सो अवसरमा बोल्दै ने.वि.संघका केन्दीय सदस्य गोविन्द लामीछानेले कृणप्रसाद भट्टरार्इृ जस्ता त्यागी नेताको पेरणा बाट विद्यार्थीहरु राजनीतीमा आएर अगाडी बढनुपर्ने बताए ।
 
			
