ट्रकको ठक्करले पोखरामा एकको मृत्यु

पोखरा, ९ मंसीर /पोखरा ३ तेस्रापट्टीमा ट्रकले इलेक्ट्रिकल रिक्सालाई ठक्कर दिदा एक जनाको मृत्युु भएको छ । पोखरा २६ सराङकोटका नारायण सुबेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते भएका ४० वर्षिय सुबेदीलाई घटनास्थलमा मृत्युभ भएको हो । ग१ख ७७१ नम्बरको ट्रकले रिक्सालाई ठक्कर दिएको छ । उनको सवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल अस्पतालामा राखिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...