पोखराको बाम्दीमा अल्ट्रालाइट दुर्घटना, दुई जना घाइते

सागर राज तिमिल्सिना
पोखरा, ८ मंसिर /पोखरामा अल्ट्रालाइट दुर्घटना भएको छ । एभिया क्लब पुतली जहाज बुधबार विहान देखि दुर्घटनामा परेको हो । कास्कीको चापाकोट गाविसको बाम्दी स्थित आफ्नै मैदानबाट उड्ने क्रमममा जहाज दुर्घटनामा परेको हो ।

हेन्ड ग्लाइडिङलाई तानेर उडाने क्रममा डोरी चुडिए पछि दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि रसियन पाइलट र अस्टेलीयन पर्यटक घाइते भएकी छन् । तालिमका लागि एभिया क्लबले छुटै मैदान बताएर अल्ट्रालाईटको तालिम र हेन्डग्लाइडीङ उठाउदै आएका छ ।

कमेन्टहरु
Loading...