पोखरा, ६ मंसिर/गोर्खा वराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको ५ औ बार्षिक उत्सवको अवसरमा पोखरामा गहना प्रर्दशनी गरेको छ । नायिका तथा गोर्खा बराहकी व्राण्ड एम्वेसडर करीस्मा मानन्धर अन्य मोडलहरुले प्रर्दशनीमा भाग लिएका थिए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा सुन, चाँदी तथा हिराका गरगहनाको प्रदर्शनी तथा फेसन सो भएको थियो ।






