तरुण दलको महाधिवेसन पोखरामा सुरु (फोटो फिचर )

सागर राज तिमिल्सिना
पोखरा, २७ कात्तिक/नेपाल तरुण दलको चौथो महाधिवेशन आज देखि पोखरामा सुरु भएको छ । पोखरा सभागृहदेखि बाजागाजा र झाँकीसहित ¥याली निकालेर मानवअधिकारचोकमा पुगेर सभामा परिणत भएको छ । महाधिवेशनको नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले उद्घाटन गरे । अहिले नेताहरुले सम्बोधन गरि रहेका छन् ।

बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन भन्ने मूल नाराका साथ ३ दिनसम्म चल्ने महाधिवेशनमा पहिलो दिन उद्घाटन सत्र, दोस्रो दिन बन्द सत्र र अन्तिम दिन निर्वाचन कार्यक्रम हुने छ ।

बन्दसत्र र निर्वाचन कार्यक्रम पोखरा सभागृहमा हुने आयोजकले जानकारी दिएका छन् । तरुण दलको नयाँ कार्यसमिति प्रादेशिक संरचना आधारमा ७५ सदस्यीय हुने जनाइएको छ । हाल कार्यसमिति ६१ जनाको छ । उद्घाटन समारोहमा कास्की र छिमेकी जिल्लाका कांग्रेस कार्यकर्ता र तरुण युवाहरु गरी ठुलो संख्यामा सहभागी भएका छन् ।

तरुण दलको चौथो महाधिवेसन उद्घाटन, ¥याली पोखरामा ।  तस्विर ः शसि पौडेल

कमेन्टहरु
Loading...