पोखराको हङकङ बजारमा मध्ये रातमा आगोलागी, २३ सटर जले (फोटो फिचर )

सागर राज तिमिल्सिना
पोेखरा, २५ कात्तिक/पोखराको पृथ्वीचोक नजिक रहेको हङकङ बजारमा बुधबार राती आगोलागी भएको छ । राती १० बजे तिर भएको आगोलागीका कारण हङकङ बजारको पूर्व तर्फका २३ वटा सटरमा आगोलागीले क्षती पु¥याएको प्रहरीले जानकारी दिएको छ ।

करिब साढे ३ घण्टा पछि राती साढे १ बजे मात्रै आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिए । नेपाली प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानी बासीन्दा र दमक प्रयोग गरि आयो नियन्त्रणमा लिएको थियो ।

आगोलागीबाट कति क्षती भयो भन्ने पुर्ण विवरण आइन नसकेको प्रहरीले बताएको छ । लत्ताकपडा, जुत्ता, खाद्य, कस्मेटीक लगाएतका पसलमा आगोलागी भएको प्रहरीले जानकारी दिएको छ । आगोलागी विद्युत सट भएर लागेको हुने सक्ने प्रहरीको अनुमान छ ।

पोखराको हङकङ बजारमा आगोलागी, ३० सटर जले तस्विर ः शसि पौडेल
पोखराको हङकङ बजारमा मध्ये रातमा आगोलागी, २३ सटर जले तस्बिर ः शसि पौडेल

कमेन्टहरु
Loading...