पोखराको हङकङ बजारमा आगोलागी, ३० सटर जले

पोेखरा, २५ कात्तिक/पोखराको हङकङ बजारमा आगोलागी भएको छ । राती अबेर भएको आगोलागीको हङकङ बजारको पूर्व तर्फ सहारा क्बलको अगाडी रहेका करिब ३० सटरमा आगोलागीले क्षेती पु¥याएको छ ।

राती एक बजे सम्म पनि आगो नियन्त्रणमा लिन नेपाली प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानी बासीन्दा र दमक लगी परेका थिए । आगोलागीबाट कति क्षती भयो भन्ने पुर्ण विवरण आइन नसकेको प्रहरीले बताएको छ ।

लत्ताकपडा, जुत्ता, खाद्यन्य, कस्मेटीक लगाएतका पसलमा आगोलागी भएको प्रहरीले जानकारी दिएको छ । आगोलागी विद्युत सट भएर लागेको हुने सक्ने प्रहरीको अनुमान छ । सुरक्षा निकाले आगोलागी भएको आसपास अन्य सटरका सामानहरु निकालेको थियो ।

पोखराको हङकङ बजारमा आगोलागी, ३० सटर जले तस्विर ः शसि पौडेल

कमेन्टहरु
Loading...