बिहीबार (भोलि) किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा

पोखरा, २४ कात्तिक/सरकारले बिहीबार किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा दिने जानकारी दिएको छ ।

कात्तिक २५ गते फाल्गुनन्द जयन्ती परेको हुनाले सरकारले किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव बालकृष्ण पन्थीले जानकारी दिए।

कमेन्टहरु
Loading...