विश्व शान्तिको कामना गर्दै पोखरामा विश्व शान्ति स्तुपमा पूजा (फोटो फिचर)

पोखरा, २० कात्तिक/विश्व शान्तिको कामना गर्दै पोखरामा विश्व शान्ति स्तुपमा पूजा गरिएको छ गरिएको छ । स्तुपको १७ औं वाषिर्कोत्सव उपलक्ष्यमा बौद्ध परम्परा अनुसार पुजा गरिएको हो ।

विश्ब शान्ति स्तुपमा जापानीज भिक्षुले पुजा गरे र प्रर्वचन गरे । पुजा पछि उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्तुपालाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरे । उनले विश्वमा शान्ति फैलाउन सहयोग पुग्ने बताए ।

विश्व शान्तिको कामना गर्दै पोखरामा विश्व शान्ति स्तुपमा पूजा तस्विर ः सञ्जय शाक्य

कमेन्टहरु
Loading...