
यता, मञ्च व्यवस्थापन उपसमितिमा संघका कार्यसमिति सदस्य अनिल सिग्देल,टेलिफोन व्यवस्थापनमा कार्यसमिति सदस्य सीता बराल, पर्यटन व्यवस्थापनमा कार्यसमिति सदस्य सुरेन्द्रमान विजुक्छे, कृषि व्यवस्थापनमा कार्यसमिति सदस्य यदु अधिकारी,सुरक्षामा कार्यसमिति सदस्य किसान सुनार,रेण्टुरेण्ट व्यवस्थापनमा कार्यसमिति सदस्य चिनु गुरुङ,बाल उद्यानमा कार्यसमिति सदस्य देवकृष्ण काफ्ले,टिकट व्यवस्थापनमा कार्यसमिति सदस्य प्रेमबहादुर भुजेल, हस्तकला व्यवस्थापनमा कार्यसमिति सदस्य गोमा ढकाल, वातावरण तथा सरसफाई उपसमितिमा कार्यसमिति सदस्य गीताकुमारी तिवारी, मुलद्धार व्यवस्थापनमा कार्य समिति सदस्य डिबी भुजेल, विद्युत व्यवस्थापन उपसमितिमा कार्यसमिति सदस्य नारायणप्रसाद पौडेल,स्वास्थ्य व्यवस्थापन उपसमितिमा कार्यसमिति सदस्य यमनाथ पौडेल, खानेपानी व्यवस्थापन उपसमितिमा कार्यसमिति सदस्य गिरधारी अधिकारी,स्थानीय समन्वय उपसमितिमा कार्यसमिति सदस्य मोहनबाबु खड्का, यातायात व्यवस्थापनमा कार्यसमिति सदस्य कमलबहादुर बस्नेत,स्टेज व्यवस्थापनमा कार्यसमिति सदस्य नरेन्द्र बास्तोला, व्यानर प्रायोजन उपसमितिमा कार्यसमिति सदस्य प्रकाशदेव पालिखे, व्यानर व्यवस्थापन उपसमितिमा कार्यसमिति सदस्य चन्द्रकिशोर गौतम र उपहार व्यवस्थापन उपसमितिमा संघका कार्यसमिति सदस्य हिरामणि पण्डित संयोजक रहनु भएको छ ।