सागर राज तिमिल्सिना
पोखरा, ६ कात्तिक /पोखरा २५ पुम्दीकोटमा बिशाल महादेवको मुर्ति निर्माण हुने भएको छ । १ सय ८ फिट अग्लो महादेवको र्मुित निर्माण हुने लागेको हो ।
पुम्दीकोटमा बिशाल महादेवको मुर्ति निर्माण उपभोक्ता एंव पर्यटन प्रबद्र्धन समितिले ३ करोड भन्दा बढिका लागतमा महादेवको मुर्ति सहित ध्यान सेन्टर, म्युजिय, स्मृती पार्क सहित वाटर फान्ट निमार्ण गर्न लागेको समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए ।
उनले करिब ६ वर्षको प्यास पछि निर्माणको काम आगडी बढ्न लागेको उनले बताए ।
