दार्चुलामा ४ रेक्टर स्केलको भूकम्प

बैतडी, १ कात्तिक/दार्चुलामा सोमबार बिहान ६ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प मापन केन्द्र सुुर्खेतले दिएको जानकारी अनुसार दार्चुला सदरमुकामबाट ४३ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

कमेन्टहरु
Loading...