पोखराको बुलौदीमा कार र ट्याक्सी जुधे

पोखरा, २८ असोज /पोखरा ७ बुलौदीमा कार र ट्याक्सी जुधेका छन् । काठमाडौबाट पोखरा आउदै गरको बा३च ८८८९ नम्बरको कार र हल्नचोकबाट जिरो किलोमिटर तर्फ जादै गरेको ग१ज २८९३ नम्बरको ट्क्यासी बुलौदीको ओरालोमा ठोकिएका हुन् ।

दुई सवारी ठोकिदा ठुलो आवाज आएको थियो । दुर्घटनाबाट दुई सावरीमा क्षेती पुगेको छ । ट्याक्सीको अघिल्लो एउटा टायर पुर्ण रुपमा क्षेती भएको छ भने बडि, सिसा लगाएतमा क्षेती पुगेको छ ।

त्यसै गरि कारको पनि बडिमा क्षेती पुगेको प्रहरीले जानकारी दिएको छ । चालक र अन्य कस्सैलाई पनि क्षेति पुगेको छैन । दुई चालक र सवारी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

पोखराको बुलौदीमा कार र ट्याक्सी जुधे
पोखराको बुलौदीमा कार र ट्याक्सी जुधे
पोखराको बुलौदीमा कार र ट्याक्सी जुधे
पोखराको बुलौदीमा कार र ट्याक्सी जुधे
कमेन्टहरु
Loading...