पोखरा, २७ असोज /पिङ खेल्न मन छ तर पिङ तपाईको वरपर छैन भने फेवातालको बाराही घाट किनाराम गए हुन्छ ।
फेवाडुङगा व्यवसायी समितिले तीन वटा पिङ बनाएको छ । ति पिङमा तपाई धित मारेर खेल्न सक्नु हुने छ ।
समितिले चंगाली पिङ, रोटे पिङ र लिगे पिङ खेल्न सक्नु हुनेछ । स्वदेशी तथा विदेशी पर्यटक पिङमा विहानै देखि राती सम्म रमाएका हुन्छन् ।
फेवाताल किनारामा चंगाली पिङ

